Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

कलाकार महोत्राको शव झुण्डिएको अवस्थामा फेला


1.5K
Shares

कलाकार महोत्राको शव झुण्डिएको अवस्थामा फेला

बुटवल ७ असोज । कलाकार कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेको छ । बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर उहाँको झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुत्नु भएको थियो ।

महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।महोत्राले दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरीसक्नु भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology