Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चार स्थानीय तहमा आज सार्वजनिक बिदा


1.3K
Shares

चार स्थानीय तहमा आज सार्वजनिक बिदा

नवलपरासी पूर्व २ असोज । जिल्लाका चार स्थानीय तहले आज सार्वजनिक बिदा दिएको छ । जितिया पर्वको अबसरमा मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकासहित तथा विनयी त्रिवेणी गाउँपालिकाले बिदा दिएको हो ।

सूचना जारी गर्दै पालिका भित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा बिदा दिइएको सम्बन्धित स्थानीय तहले जनाएको छ ।

थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो मसिनो खाएर पर्व मनाउने गर्छन्‌। जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्छन्‌।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology