गोरखा, २६ साउन । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ गोरखा नगरसमितिको अध्यक्षमा दिपेन्द्र भण्डारी चयन हुनुभएको छ । गोरखा सदरमुकाममा बिहिबार सम्पन्न भेलाले भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
नवगठित समितिको सचिवमा संगिता खड्का चयन हुनुभएको जनाइएको छ ।