Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी


3.3K
Shares

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

सल्यान २१ साउन । जंगली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी परेका छन् । बिरामी पर्नेमा सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–९ जयतपानीका वर्ष ४८ का भुपबहादुर ओली, उनकी श्रीमती वर्ष ४५ की मनकली ओली, छोरा वर्ष २३ का प्रकाश ओली र बुहारी वर्ष २१ की सुशिला ओली रहेका छन् ।

बिरामी परेका सबैको जिल्ला अस्पताल सल्यानमा प्राथमिक उपचारपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको अस्पताल ईन्चार्ज एमडिजिपी डा.अभिषेक सिंहले जानकारी दिनुभयो । बिरामीहरुमा झाडापखाला लाग्ने, पेट दुख्ने, प्रेसर लो हुने जस्ता समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology