Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

खोलाले बगाएर बेपत्ता एक पुरुषको शव भेटियो


6.3K
Shares

खोलाले बगाएर बेपत्ता एक पुरुषको शव भेटियो

काभ्रे ११ साउन । खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ । रोशी गाउँपालिका वडा नम्बर १ फलामेसाँघु स्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको

प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । गएको ४ गते लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology