Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

चन्द्रागिरि केवलकार असुरक्षित : बिचमै अड्किए राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना


5.5K
Shares

चन्द्रागिरि केवलकार असुरक्षित : बिचमै अड्किए राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना

काठमाण्डौ २२, असार । काठमाण्डौको चन्द्रगिरी केवलकार असुरक्षित बन्दै गएको छ । बिचमै पटक पटक सर्वसाधारण अड्किदै आएको चन्द्रागिरी केवलकारमा राष्ट्रियसभाका अधयक्ष गणेश तिमिल्सेना पनि आज अड्किनु भएको छ ।

सर्वासाधारण कबुलकारमा पटक–पटक अड्किए पनि त्यो सुचना लुकाने काम चन्द्रागिरि हिल्सले गर्दै आएको छ। यस पटक भने केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना केहीबेर बीचमै अड्किनु भएको हो । तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि पुग्नु भएको थियो ।

केबलकार रोकिने बेलामा अरु यात्रु पनि थिए । केबलकार बेला बेलामा रोकिनेगरेकाले त्यसले ठुलै दुर्घटना निम्त्याउने सक्ने डर यात्रुहरुमा रहदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology