गोरखा, २४ जेठ । गोरखाको बसपार्कस्थित होलिडे बार एण्ड रेष्ट्रोले सार्वजानिक शौचालय सञ्चालनमा ल्याएको छ ।
काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयको समर्थनमा गोरखास्थित होलिडे बार एण्ड रेष्ट्रोले पनि आफ्नो निजी शौचालयलाई सार्वजानिक शौचालय रुपमा प्रयोगका लागि खुला गरेको सञ्चालक निरोज कट्टेलले बताउनु भयो ।
मेयर शाहले निर्वाचित भएको केहि दिनमै काठमाण्डौंका नीजि होटलका शौचालयलाई सार्वजानिक शौचालयका रुपमा प्रयोग गर्ने गरी प्रकृया अघि बढाउनु भएको थियो ।

उक्त निर्णय आम सर्वसाधारण जनताका लागि उपयोगी र रचनात्मक कार्य रहेकाले गोरखामा समेत यसको आवस्यकतालाई मध्यनजर गर्दै निशुल्क प्रयोग गर्न सबैका लागि खुला गरिएको सञ्चालक कट्टेलले जानकारी दिनु भयो ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
उक्त निर्णय आम सर्वसाधारण जनताका लागि उपयोगी र रचनात्मक कार्य रहेकाले गोरखामा समेत यसको आवश्यकतालाई मध्यनजर गर्दै निशुल्क प्रयोगका गर्न सबैका लागि रेष्ट्रोको शौचालय खुला गरिएको सञ्चालक कट्टेलले जानकारी दिनु भयो ।