Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

नवनिर्बाचित वडा सदस्य मृतावस्थामा भेटिए


3.7K
Shares

नवनिर्बाचित वडा सदस्य मृतावस्थामा भेटिए

सप्तरी ६, जेठ । नवनिर्बाचित एक वडा सदस्य मृतावस्थामा भेटिएका छन् । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहार मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको प्रहरीको भनाई छ। मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस सकेर घर फर्किएर खाना खाएर सुतेका उनकोनिधन भएको प्रहरीले जनाएको छ।

सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology