Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

जापान जान लागेकी युवती एक राउण्ड गोलीसहित विमानस्थलबाट पक्राउ


1.1K
Shares

जापान जान लागेकी युवती एक राउण्ड गोलीसहित विमानस्थलबाट पक्राउ

काठमाडौं, २८ चैत । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती गोलीसहित पक्राउ परेको छ ।  भानु नगरपालिका— ७ तनहुँकी २७ वर्षीया सोविता नेपाली एक राउण्ड गोली सहित विमानस्थलबाट पक्राउ पर्नु भएको हो ।

नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लाग्नु भएको नेपालीले बोकेको लेडिज  ब्यागबाट एक थान गोली बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । पक्राउ पर्नु भएको नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology