Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुवाको हत्याको आरोपमा छोरा पक्राउ


3.8K
Shares

बुवाको हत्याको आरोपमा छोरा पक्राउ

कञ्चनपुर १७ माघ । बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडामा रामविलासले बञ्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology