Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाका ९७ जना शिक्षकलाई कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवाको अबसर


13.7K
Shares

गोरखाका ९७ जना शिक्षकलाई कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवाको अबसर

गोरखा १२, माघ । गोरखा जिल्लका ९७ जना शिक्षकहरुका लागि कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा पाउने अन्तरिक बढुवाको अबसर खुलेको छ । नेपाल सरकार शिक्षक सेवा आयोग सानो ठिमी भक्तपुरले आज अन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङकन आधार शिक्षक पदको बढुवाका लागि बिज्ञापन खुलाएको हो ।

आयोगले खुलाएको बिज्ञापनमा गोरखा जिल्लाबाट ७५ प्रतिसत कार्यसम्पादन मूल्याङकनका आधारमा ७४ जना र २५ प्रतिसत कार्यसम्पादन मूल्याङकनका आधारमा २३ जना शिक्षकहरुले बढुवाको अबसर पाउनेछन् ।

आयोगका अनुसार प्राथामिक द्धितिय श्रेणीदेखि माध्यामिक प्रथम श्रेणीसम्मका लागि बिज्ञापन खुल्ला गरेको हो । प्रतियोगितामा सहभागी हुन चाहाने प्रतियोगीहरुले अनलाइन फारम मार्फत कागजात पेश गर्न आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology