Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

प्याब्सनको गण्डकी प्रदेश उपाध्यक्षमा गोरखाका तिवारी निर्विरोध निर्वाचित


5.2K
Shares

प्याब्सनको गण्डकी प्रदेश उपाध्यक्षमा गोरखाका तिवारी निर्विरोध निर्वाचित

गोरखा २३, पुस । निजि तथा आवासिय अर्गनाइजेसन (प्याब्सन) गण्डकी प्रदेशको उपाध्यक्षमा गोरखाका सिताराम तिवारी निर्विरोध निर्वाचित हुनुभएको छ । २० र २१ गते नवलपुरको गैडाकोटमा भएको अधिवेशनले तिवारीलाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

प्याब्सन गण्डकी प्रदेशको ५औं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन मोर्डन ईग्लिस बोर्डिङ स्कुलका सञ्चालक तिवारीलाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको प्याब्सन गोरखाका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका ६ मा रहेको बोर्डिङका सञ्चालक तिवारी प्याब्सन गोरखाका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology