गोरखा जिल्लामा मुक्तक मन्च गठन भएको छ । मिलन सुनारको अध्यक्षतामा मञ्चको गठन भएको जनाइएको छ । नवगठित मन्चको उपाध्यक्षमा रन्जु खनाल, सचिवमा सुस्मिता दवाडी, सहसचिवमा सविना अधिकारी र कोषाध्यक्षमा अशोक श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अरुण ढकाल, सुरोज परियार, सुजन बस्नेत, बिकास परियार, अप्सरा ढकाल, सपना गुरुङ्ग र
अर्जुन अधिकारी चयन भएको जनाइएको छ ।