काठमाण्डौं २३, कात्तिक । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज भकुम्प गएको छ । दिउँसो २ बजेर २८ मिनेटमा सिन्धुपाल्चोकको चाकु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
जिल्लाको चाकु आसपास केन्द्र बिन्दु रहेको भुकम्पको धक्का महसुस गरिएको केन्द्रको भनाई छ ।