Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

पौडी खेल्दा डुवेर ३५ बर्षका युवकको ज्यान गयो


3.2K
Shares

पौडी खेल्दा डुवेर ३५ बर्षका युवकको ज्यान गयो

काठमाण्डौं १८, कात्तिक । पौडी खेल्ने क्रममा डुवेर एक पुरुषको ज्यान गएको छ । काठमाडौंको गोकर्णस्थित बागमती नदीमा पौडी खेल्दा अन्दाजी ३५ बर्षका एक पुरुषको मृत्यु भएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ ।

माकलबारी बसपार्कस्थित ड्याममा डाइभ हानेर नदीमा पसेका ति युवक मृत भेटिएको प्रहरीको भनाई छ । मृतकको पहिचान खुल्न भने सकेको छैन । उनिसंगै पौडी खेल्न गएका अन्य २ जना भने सकुसल रहेका छन् ।

मृतक कागज बोतल टिपेर गुजारा गर्दै आएका व्यक्ति भएको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology