Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिद्युत सर्ट भएर आगलागी : ४ करोड भन्दा बढीको क्षति


4.6K
Shares

बिद्युत सर्ट भएर आगलागी : ४ करोड भन्दा बढीको क्षति

बुटवल १७, कात्तिक । बिद्यतु सर्ट भई आगलागी हुदा गएराती ४ करोड रुपैया भन्दा बढी रुपैयाको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१६ स्थित परसहवा घाटमा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको प्रहरीले जनाएको छ । ।

राती करिब ८ बजेको समयमा आगलागी भएको प्रहरीको भनाई छ । आगो झण्डै १२ घण्टापछि ९ वटा दमकलले नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology