Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सीता एयरको जाहाज धावन मार्गमा बँदेलसंग ठोक्किएर दुर्घटनाग्रस्त


3.8K
Shares

सीता एयरको जाहाज धावन मार्गमा बँदेलसंग ठोक्किएर दुर्घटनाग्रस्त

काठमाण्डौ. १६, कात्तिका । सीता एयरको जहाज आज बिहान बँदेलसग ठोक्किएर दुर्घटनामा परेको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । तर जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।

हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology