Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

बाँस काट्दै गर्दा करेन्ट लागेर आज ४१ बर्षका पुरुषको मृत्यु


5.5K
Shares

बाँस काट्दै गर्दा करेन्ट लागेर आज ४१ बर्षका पुरुषको मृत्यु

नागरिक सवाल
उदयपुर १५,कात्तिक । बाँस काट्दै गर्दा करेन्ट लागेर ४१ बर्षका पुरुषका एक पुरुषको आज मृत्यु भएको छ । उदयपुरको रौतामाई गाऊपालिका ८ खमारेका ४१ बर्षीय डम्बर बहादुर मर्स्याग्री मगरको बाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ९ बजेको समयमा घर नजिकै रहेको बाँस काट्न पुग्नु भएका मगरको हरियो बाँसले बिद्युत हाइटेन्सन लाईनमा छुन पुग्दा करेन्ट लागेर मत्यु भएको हो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology