Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जिल्ला समन्वय समिति गोरखाको बार्षिक समिक्षा कार्यक्रम सुरु


2.4K
Shares

जिल्ला समन्वय समिति गोरखाको बार्षिक समिक्षा कार्यक्रम सुरु

गोरखा, १४, कात्तिक । जिल्ला समन्व्य समिति गोरखाको बार्षिक समिक्षा कार्यक्रम आजदेखि सुरु भएको छ । समितिको सभाहलमा सुरु भएको समिक्षा कार्यक्रमको गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरीराज अधिकारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

समिक्षा कार्यक्रममा समितिले गएको आर्थिकबर्षमा गरेका कार्यक्रम तथा चालु आर्थिक बर्षका योजनाका बिषयमा छलफल हुनेछ । कार्यक्रम भोलीसम्म सम्पन्न हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology