Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मलामी गएका १९ बर्षिय युवक नदीमा डुबेर बेपत्ता


6.2K
Shares

मलामी गएका १९ बर्षिय युवक नदीमा डुबेर बेपत्ता

गुल्मी १४,कात्तिक । मलामी गएका १९ बर्षिय युवक नदीमा डुबेर बेपत्ता भएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका– ८ का १९ वर्षीय शंकर पौडेल कालीगण्ढकीमा डुबेर बेपत्ता भएका हुन्।

आइतबार चन्द्रकोट गाउँपालिका– ७ का ७६ वर्षीया थानेश्वर न्यौपानेको मलामी गएका उनि शव अन्येष्टी पछि नुहाउने क्रममा डुवेर बेपत्ता भएका हुन् ।

बेपत्ता युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भटराईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology