Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एकिकृत अखिल नेपाल शिक्षक संगठन आरुघाट गाउँपालिका अध्यक्षमा नेपाली चयन


5K
Shares

एकिकृत अखिल नेपाल शिक्षक संगठन आरुघाट गाउँपालिका अध्यक्षमा नेपाली चयन

गोरखा ७, कात्तिक । नेकपा माओबादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन आरुघाट गाउँपालिकाको अध्यक्ष सुकबहादुर नेपाली चयन हुनुभएको छ । संगठनकोसम्पन्न भएको दोस्रो गाउँपरिषद्ले नेपालीको अध्यक्षतामा १५ सदस्सिय आरुघाट गाउँपालिका समिति निर्माण गरेको हो ।

परिषद्ले शिक्षकहरुको हकको पक्षमा लड्नका लागि समितिको पुर्नगठन गरेको एकिृत अखिल नेपाल शिक्षक संगठन गोरखाका अध्यक्ष धुब्र भट्टले जानकारी दिनुभयो । नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा हरीप्रसाद भट्ट, महिला उपाध्यक्षमा देवमाया श्रेष्ठ, उपाध्यक्षमा नरबहादुर न्यौपाने, सचिवमा बिकास श्रेष्ठ, कोषाध्यक्षमा शर्मिला खड्का चयन हुनुभएको छ ।

नेकपा माओबादी केन्द्र गोरखा जिल्ला समन्वय समितिका संयोजक कृष्ण धिताल बिजयको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष धुव्र भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology