Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा प्रहरीले हराएका ५ थान मोवाईल फेला पारी घर धनीलाई बुझायो


4.9K
Shares

गोरखा प्रहरीले हराएका ५ थान मोवाईल फेला पारी घर धनीलाई बुझायो

गोरखा ५, कात्तिक ।  जिल्ला प्रहरी कार्यालय गोरखाले बिभिन्न समयमा हराएर खोजीका लागि निवेदन परेका ५ थान मोवाईल फेला परि मोवाईल धनीलाई बुझाएको छ ।

हराएको मोवाईल खोजी कार्यलाई तिव्र पार्दै आएको गोरखा प्रहरीले फेला परेका मोवाईल धनीलाई कार्यालयमा बोलाएर भेटिएको मोवाईल बुझाएको हो । कार्यालयमा हराएका मोवाइल खोजीका लागि अत्याधिक निवदेन पर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology