Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

वडाध्यक्ष थापाको उपचार गर्दागर्दै मृत्यु


3.7K
Shares

वडाध्यक्ष थापाको उपचार गर्दागर्दै मृत्यु

लम्जुङ ३१, असोज । वडाध्यक्ष देबबहादुर थापाको निधन भएको छ । लम्जुङको राइनास नगरपालीका वडा नं ९ का वडा अध्यक्ष थापाको काठमाडौको बिर अस्पतालमा उपचारको क्रममा निधन भयको ख़बरले पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology