Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दुई छोराको हत्या गरेर आमाले पनि आत्माहत्या गरेपछि…


2.7K
Shares

दुई छोराको हत्या गरेर आमाले पनि आत्माहत्या गरेपछि…

धनुषा २३, असोज । दुई छोरोको हत्या गरेर एक महिलाले आफुले पनि आत्माहत्या गरेकी छिन् । धनुाषाको नगराइन नगरपालिका– ७, फुलगामकी फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आफुले आत्माहत्या गरेकी हुन ।

घरमा कोही पनि नभएको समयमा उनले ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साह हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तीनैजनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

हत्याको कारण भने खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology