Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भुकम्पले क्षति पुर्याएर पुर्ननिर्माण गर्न बाँकी रहेका नीजि आवास मंसिर भित्र सम्पन्न गर्ने


3.6K
Shares

भुकम्पले क्षति पुर्याएर पुर्ननिर्माण गर्न बाँकी रहेका नीजि आवास मंसिर भित्र सम्पन्न गर्ने

काठमाण्डौं २५, भदौं । भुकम्पपछिको पुर्ननिर्माण गर्न बाँकी रहेको नीजि आवास मंसिर भित्रमा सम्पन्न गरिने भएको छ । अर्थ मन्त्रि जर्नादन शर्माले आज व्यवस्थापिक संसदमा पेश गर्नुभएको प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट मार्फत यस्तो घोषणा गर्नुभएको हो ।

बाँकी रहेका नीजि आवास पुर्ननिर्माण मंसिरसम्म सम्पन्न गर्ने र त्यस पछि बाँकी रहेका कार्यहरु बिषयगत कार्यालयमा हस्तान्तरण गरिने नयाँ बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology