Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मलामी जाँदा भीरबाट लडेर एक जनाको ज्यान गयो


3.2K
Shares

मलामी जाँदा भीरबाट लडेर एक जनाको ज्यान गयो

कालिकोट २४, भदौं । भीरबाट लगेर एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । आफ्न्तको मृत्यु भएपछि मलामी गएका बेला भीरबाट लडेर कालीकोटको नरहरिनाथ गाउँपालिका नम्बर ८ का महारुप विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीरबाट लडेर सोही ठाउँ घर भएका दुर्ग विक भीरबाट लडेर गम्भीर घाइते हुनुभएको छ ।  घाइते दुर्गको टाउको र अनुहारमा २४ वटा टाँका लगाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology