गोरखा २२, भदौं । जिल्ला प्रसासन कार्यालय गोरखामा सेवा लिन आउने सेवाग्राहीको भीड लागेको छ । कोरोना संक्रमणको जोखिमका बिच स्वास्थ्य मापदण्डको समेत पालना नगरी सेवाग्राहीहरु सेवा लिन प्रसासन कार्यालयमा पुगेका हुन् ।
नागरिकता र पासपोर्ट लगायतका सेवा लिन सेवाग्राहीहरुको कार्यालयमा भीड लागेको हो ।
तस्विर : दीपक श्रेष्ठ,
