Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

खोलाले बगाएर ५० बर्षका पुरुष आज बेपत्ता


3K
Shares

खोलाले बगाएर ५० बर्षका पुरुष आज बेपत्ता

म्याग्दी १९, भदौं । खोला तर्ने क्रममा बगाएर अन्दाजी ५० वर्षीय एक पुरुष आज दिउँसो बेपत्ता हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर १ बेग स्थित तिप्ल्यङबाट बेनीतर्फ पैदल आँउदै गरेका नाम, थर र वतन नखुलेका पुरुष खोला तर्ने क्रममा बगाएर बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

बेग खोला तर्ने क्रममा खोलाले बगाएको भन्ने खबर पाएपछि सो स्थानमा प्रहरी टोली खटिगई खोजतलास तथा घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology