गोरखा १४, भदौं । केही दिनदेखि परेको अबिरल बर्षाका कारण गोरखा सदरमुकाममा एक घर भत्किएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ पाटेचौर रहेको स्थानीय शारदा मास्केको घर भत्किएको हो । घर भत्किदा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । 
तस्विर : भगवानबाबु मास्के