Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कलंकीबाट रत्नपार्क जादै गरेको माईक्रोबस दुर्घटना


2.1K
Shares

कलंकीबाट रत्नपार्क जादै गरेको माईक्रोबस दुर्घटना

काठमाण्डौं ८, भदौं । कलंकीबाट रत्नपार्क तर्फ जाँदै गरेको माईक्रोबस दुर्घटनामा परेको छ । बा १ ज ६४०३ नम्बरको निलो माइक्रो रबिभवनमा दुर्घटनामा परेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले जानकारी दिनुभयो । दुर्घटनामा परि ७ जना यात्रु सामान्य घाइते भएको जानकारी आएको उहाँले बताउनुभयो ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । चालकले ब्रेक फेल हुँदा माइक्रो दुर्घटनमा भएको जनाएको छ । माइक्रोले नजिकै पार्किङ गरि राखिएको दुई वटा मोटरसाईकललाई पुर्याएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology