Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पहिरोले क्यान्टिलिभर पुलमा क्षति


2.1K
Shares

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पहिरोले क्यान्टिलिभर पुलमा क्षति

गोरखा ५ भदौं । उत्तरी गोरखाको चुमनुब्र गाउँपालिकामा रहेको क्यान्टिलिभर पुलमा पहिराले क्षति पुर्याएको छ । शुक्रबार राती आएको पहिरोले क्यान्टिलिभर पुलमा क्षति पुगेको स्थानीयबासी सेरप गुरुङले जानकारी दिनुभयो ।

२०७२ सालको बिनासकारी गोरखा भुकम्पपछि गाउँपालिकाको वडा नम्बर ६ स्थित चुम्चेत र लोक्पाको सर्दिभिरमा डिएफआइडिको सहयोगमा उक्त क्यान्टिलिभर पुल निर्माण गरिएको थियो ।

पुलमा पहिरोले क्षति पुर्याएपछि अहिले हिडडुल गर्न समस्या हुदै आएको छ । पहिराले क्षति पुर्याएको पुलमा मानिस समेत आवातजावत गर्न समस्या भएकोपछि जोखमपुर्ण यात्रा गर्नुपरेको स्थानीयबासीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology