Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पानी तान्ने क्रममा करेन्ट लागेर बन्दिपुर गाउँपालिकामा एक युवकको मृत्य


3.1K
Shares

पानी तान्ने क्रममा करेन्ट लागेर बन्दिपुर गाउँपालिकामा एक युवकको मृत्य

तनहुँ १ भदौं । पानी तान्ने क्रममा करेन्ट लागेर बन्दिपुर गाउँपालिकामा आज एक युवकको मृत्यु भएको छ । घरमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर बन्दिपुर गाँउपालिका वडा १ बेलभञ्ज्याङ बस्ने २४ बर्षका सन्तोष क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

क्षेत्रीले बनाउदै गरेको नयाँ घरमा मोटर लगाएर पानी तान्ने क्रममा अचानक करेन्ट लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology