Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको ज्यान गयो


3.4K
Shares

मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको ज्यान गयो

लम्जुङ, १ भदौ । मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ८ बिसौना बस्ने ४६ वर्षीया कृष्ण कुमारी भुजेलको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सोमबार साँझ आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा भुजेलको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology