Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जिल्ला प्रसासन कार्यालय गोरखाद्धारा अत्याबश्यक बाहेकका सेवा बन्द (सूचना सहित)


3.4K
Shares

जिल्ला प्रसासन कार्यालय गोरखाद्धारा अत्याबश्यक बाहेकका सेवा बन्द (सूचना सहित)

गोरखा १, भदौं जिल्ला प्रसासन कार्यालय गोरखाले अत्याबश्यक बाहेकका सवै सेवा आजदेखि बन्द गर्ने निर्णय गरेको छ । भदौँ ११ गतेसम्म जारी निषेधाज्ञाको अबधीमा जिल्ला प्रसासनबाट प्रदान गरिदै आएको नागरिकता पासर्पोट बितरण लगायतका सवै सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

प्रसासनले एक सूचना प्रकाशन गर्दै जिल्लामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न लागि कार्यालयबाट जारी निषेधाज्ञाको अबधी भर कार्यालयले प्रदान गर्दै आएका सवै प्रकारका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको जनएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology