Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पर्वतबाट हराएका व्यक्ति बागलुङमा मृत भेटियो


1.9K
Shares

पर्वतबाट हराएका व्यक्ति बागलुङमा मृत भेटियो

बागलुङ, २९ साउन । बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्र्पकविहिन हुनुभएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत अवस्थामा फेला पर्नुभएको छ ।

बिहीबारदेखि परिवारको सम्पर्कमा नरहनुभएका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology