Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबैध लागुऔषध सहित ३० बर्षका युवक पक्राउ


1.6K
Shares

अबैध लागुऔषध सहित ३० बर्षका युवक पक्राउ

सिराहा २८, साउन । अबैध लागू औषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको सखुवान्नकारकट्टी गाउँपालिका–३, परिहारपुरका ३० वर्षीय घुरन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

स १ ह ६२५ नम्बरको सिटी रिक्सालाई चेकजाँच गर्दा सिटी रिक्साको पछाडिको सिटमुनि प्लाष्टिकको झोलामा लुकाइछिपाइ राखिएको फेनारगन ९७ एम्पुल, नोफिन ९७ एम्पुल, डाइजिल्याप ९७ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology