Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाण्डौकौ चावहिलमा गर्भवती श्रीमतीको श्रीमानले गरे घाँटी थिचेर हत्या


3.3K
Shares

काठमाण्डौकौ चावहिलमा गर्भवती श्रीमतीको श्रीमानले गरे घाँटी थिचेर हत्या

काठमाण्डौ २८, साउन काठमाण्डौकौ चावहिलमा गर्भवती श्रीमतीको श्रीमानले गरे घाँटी थिचेर हत्या गरेका छन् । मकवानपुरको हेटौंडा घर भई चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

रञ्जना ६ महिनाकी गभर्वती समेत रहेको पुष्टी भएको प्रहरीको भनायई छ । रामले श्रीमतीको हत्यापछि प्रहरीलाई आफैले फोन गरेर श्रीमतीको हत्या गरेको जानकारी गराएका थिए । लगत्तै प्रहरीको टोली घटनास्थल पुग्दा उनलाई कोठा भित्र चुकुल लगाएर बसेको अबस्थामा फेला पारि नियन्त्रणमा लिइएको थियो ।

प्रहरी पुग्दा उनि श्रीमतीको शव संगै थिए । श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology