Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटार स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिबेदन तयार


3.3K
Shares

गोरखाको पालुङटार स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिबेदन तयार

गोरखा २७, साउन । सहरी विकास मन्त्रालयले निर्माण गर्ने गोरखाको पालुङटार स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिबेदन तयार गरेको छ । सरकारले छनोट गरेका १३ वटा स्मार्ट सिटीहरू मध्ये पालुङटारको विस्तृत आयोजना प्रतिबेदन तयार हो ।

नेपाल सरकारले गोरखाको पालुङटार सहितधनकुटा, मिर्चैया, चन्द्रपुर, निजगढ, भरतपुर, काभ्रे उपत्यका, वालिङ, लुम्बिनी, तुल्सीपुर, दुल्लु, टीकापुर (अमरगढी) रहेका छन । तीमध्ये पहिलो चरणमा ३ वटा सहरहरूको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।

डिपिआर तयार गरेका सहरमा पालुङटार, निजगढ र लुम्बिनी रहेको मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले जानकारी दिनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology