Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाकी उपमेयर श्रेष्ठलाई पनि कोरोना संक्रमण


3.7K
Shares

गोरखा नगरपालिकाकी उपमेयर श्रेष्ठलाई पनि कोरोना संक्रमण

गोरखा २६, साउन । गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन देखी अस्वास्थ्य रहेकी श्रेष्ठको मंगलबार प्राप्त पीसीआर नतिजामा पोजेटिभ देखिएको हो । केही दिन अघिदेखी कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइतबार पिसिआर परिक्षण गराएको र आज पोजेटिभ रिर्पोट आएको उपमेयर श्रेष्ठले बताउनुभयो ।

उहाँ आफ्नै घरमा होम आइसोलेसनमा सुरक्षित बस्नुभएको छ । नगरपालिकाका केही कर्मचारीहरुमा गएको साता देखी संक्रमण देखिन थालेको र कार्यालयको काममा असहजता भएको भन्दै सोमबारदेखी अत्यवश्यकीय सेवा बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागी बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology