काठमाण्डौं २३, साउन । नेकपा एमालेका नेता योगेस भट्टराईलाई मातृशोक परेको छ । नेता भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गिय भट्टराईको आइतबार पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।