Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको दरौदी नदीको अर्कुल क्षेत्रमा बेवारिसे शव भेटियो


5.3K
Shares

गोरखाको दरौदी नदीको अर्कुल क्षेत्रमा बेवारिसे शव भेटियो

गोरखा २३, साउन । गोरखामा आज एक पुरुषको बेबारिसे शब फेला फेला परेको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ अर्कुल स्थित दरौदी नदिको किनारमा पुरुषको शब भेटिएको हो ।

ती पुरुषको पहिचान हुन भने बाकी छ । अहिले घटनास्थल तर्फ प्रहरी पठाइ सकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।खोलामा माछा मार्ने माझिले शब देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology