गोरखा २२, साउन । गोरखा नगरपालिका भित्र आज र भोली कोरोना बिरुद्धको भोरेसिलको दोस्रो मात्राको खोप लगाउनु सुरु भएको छ । नगरपालिका नगरपालिका भित्रका बिभिन्न वडाका १६ वटा स्थानबाट कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा पहिलो मात्राको खोप लिएकै स्थानमा गएर दोस्रो मात्राको खोप लगाउन सवैलाई अनुरोध गरेको छ । कहाँ कहाँ तोकिएको छ खोप केन्द्र यो हेर्नुहोस ।
सूचना सहित
