Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गुडिरहेको गाडीमा ढुङ्गा खसेर ९ जनाको ज्यान गयो


10.9K
Shares

गुडिरहेको गाडीमा ढुङ्गा खसेर ९ जनाको ज्यान गयो

काठमाण्डौं ११, साउन । गुडिरहेको गाडीमा ढुङगा खसेर ९ जनाको मृत्यु भएको छ । उत्तरी भारतमा हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परि ९ जना पर्यटकको ज्यान गएको हो । दुर्घटनामा परि थप तीनजना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ ।
अहिलेसम्म के कारणले ढुङ्गा खसेको हो भन्ने स्पष्ट भइसकेको छैन ।

तर, भारी वर्षा भएकाले पहिरोकै कारण ढुङ्गा खसेको हुन सक्ने अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोदीले दुर्घटनामा ज्यान गुमाउनेलाई आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।फोटो फाइल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology