Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमणबाट वडाध्यक्षको ज्यान गयो


1.9K
Shares

कोरोना संक्रमणबाट वडाध्यक्षको ज्यान गयो

नागरिक सवाल
काठमाण्डौ १०, साउन । कोरोना सक्रमणबाट उपचारका क्रममा वडाध्यक्षको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा आज मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । अर्घाखाँची अस्पतालमा उपचार गर्दागर्दै स्वास्थ्य अबस्था थप जटिल बनेपछि ६१ वर्षीय भुसाललाई थप उपचारका लागि ४ दिनअघि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो।

भुसाल नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology