Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

धन कमाउन मलेसिया गएका २४ नेपालीको शव एकैदिन नेपाल ल्याइयो


6.6K
Shares

धन कमाउन मलेसिया गएका २४ नेपालीको शव एकैदिन नेपाल ल्याइयो

काठमाण्डौ ९ साउन । धन कमाउने आशमा मलेसिया पुगेका २४ जना नेपालीको शव आज स्वदेश ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका हो ।

नेपाल ल्याएका सवैको शव आज नै परिवारको जिम्मा लगाइएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शव नेपाल ल्याइएको हो । आज मलेसियामा नै दाहासंस्कार गरिएका ३ जना नेपालीको अस्तु समेत नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology