Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

किशोरी बलात्कारको अरोपमा दुई युवक पक्राउ


1.9K
Shares

किशोरी बलात्कारको अरोपमा दुई युवक पक्राउ

डडेल्धुरा ९, साउन । प्रहरीले किशोरी बलात्कारको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ । डडेल्धुराको परशुराम नगरपालिका वडा ५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरका २३ वर्षीय आकाश मल्ललाई प्रहरीले किशोरलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

उजुरी आलिताल गाउँपालिकाकी १८ वर्षीय किशोरीले उनिहरुले यही साउन ५ गते बुडरबाट मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै बाटोमै आफूमाथि जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी दिएपछि दुवैजना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै माथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology