Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

अबैध लागू औषध सहित १९ बर्षका युवक पक्राउ


3.9K
Shares

अबैध लागू औषध सहित १९ बर्षका युवक पक्राउ

चितवन ८, साउन । प्रहरीले अबैध लागू औषध सहित १९ बर्षका एक युवक पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोकबाट प्रहरीले पोखरा महानगरपालिका १० रामघाट बस्ने निकेश गुरुङलाई पक्राउ गरेको जिल्ला प्हरी कार्यालय चितवनले जनएको छ ।

बुटवलबाट पोखरा तर्फ जान हिंडेको गुरुङलाई नारायणगढबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजांच गर्दा नुफिम(३०)पिस; डाईजेपाम (३०) पिस, र फेनरागण (३०) पिस सहित उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ परेका गुरुङमाथि १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology