Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बेबारिसे अबस्थामा आठ बर्षकी बालिका


1.4K
Shares

बेबारिसे अबस्थामा आठ बर्षकी बालिका

तनहुँ ७ साउन । तनुहँको दमौलीमा ८ वर्षीया एक बालिका बेबारिसे अबस्था भेटिएकी छिन् । लमजुङको मध्यनेपाल नगरपालिका–४, सोतिपसल बगैंचा घर बताउने मनिशा नाम बताउने ति भेटिएकी हुन् ।

बालिकाले आमाको नाम बिद्या बस्नेत र बाबाको नाम बिकेश बस्नेत बताएको प्रहरीको भनाइ छ । व्यास नगरपालिकाको वडा न ३ सिर्जनाटोलमा बिहान बिहान ९ बजे फेला परेकी हुन् ।

पात्तल आधारभूत बिद्यालय सोतिपसलमा कक्षा २ मा अध्ययन गर्ने ८ वर्षीया मनिशा बस्नेत नाम बताउने बालिका फेला परेको हुँदा निजलाई चिन्नुहुने व्यक्तिहरु तथा निजको आफन्तहरु सम्पर्क आउन जिल्ला प्रहरी कार्यालय तनहुँले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology