Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मितबाबुको हत्या गर्ने एक युवक पक्राउ


4.3K
Shares

मितबाबुको हत्या गर्ने एक युवक पक्राउ

भोजपुर ४, साउन । मितबाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिचो गाउँपालिका– ४ घर भई तुम्लिङटारमा बस्दै आएका २५ बर्षीय युवराज राई मितबाबुको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राई विरुद्ध असार ३० गते खाँदवारी नगरपालिका वडा नम्बर ९ का ४७ बर्षीय लक्ष्मण कुमाललाई उहाँको घरमै हत्या गरेको आरोप लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology