Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

अबैध खैरो हेरोइन सहित वडाध्यक्ष नै पक्राउ


2.3K
Shares

अबैध खैरो हेरोइन सहित वडाध्यक्ष नै पक्राउ

पर्सा ४, साउन । अबैध खैरो हेरोइन सहित वडाध्यक्ष  सहित २ जना पक्राउ परेका छन् । जिललाको पकहाँ मैनपुर गाउँपालिका–१ का वडाध्यक्ष र सदस्यसहित तीन जना खैरो हेरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ । गएराती उनिहरुलाई चेकजाँजका क्रममा ७९ ग्राम खैरो हेरोइनि सहित पक्राउ गरेकाप प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ५५ वर्षीय वडाध्यक्ष अमेरिका सहनी, सदस्य ४० वर्षीय बलिस्टर सहनी र अर्का स्थानीय ५२ वर्षीय रामआदेश सहनी रहेका छन् । उनिहरुलाई सवार ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल र ना ६२ प १९४२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प््रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology